Close

Recent Posts

संघको अध्यक्षमा चर्चित अनुहारकै चर्चा: स्वतन्त्र व्यवसायीलाई चुनौती दिन पुरानाका युवा मैदानमा, भुवनको लिँडे ढिपी कायमै

संघको अध्यक्षमा चर्चित अनुहारकै चर्चा: स्वतन्त्र व्यवसायीलाई चुनौती दिन पुरानाका युवा मैदानमा, भुवनको लिँडे ढिपी कायमै

टी २० मा कुशल भुर्तेलको लगातार दोस्रो शतक

टी २० मा कुशल भुर्तेलको लगातार दोस्रो शतक
  • २१ जेष्ठ २०८३, बिहीबार १३:४२

काठमाडौं– सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालका ओपनर कुशल भुर्तेलले लगातार दोस्रो शतक प्रहार गरेका छन्।

mulpatra

मलेसियाविरुद्ध जारी खेलमा उनले ४४ बलमा शतक बनाएका हुन्। उनले १० चौका र ७ छक्का प्रहार गरे। टी २० आईमा उनको यो तेस्रो शतक हो। यसअघिको खेलमा उनले चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए।

नेपाल र मलेसिया दुवै टोली एसियन गेम्समा छनोट भइसकेका छन्।

mulpatra mulpatra mulpatra