बैराे सिनामंगल क्युआरटीबाट पुरी र ढुंगाना उपाध्यक्ष, जाेशी-खतिवडा सदस्यमा उठ्दै
काठमाडौं -सिनामंगल वैदेशिक रोजगार एकता समूहबाट तुलसी पुरी र विवश ढुंगाना उपाध्यक्षमा संघकाे साधारणसभा उम्मेदवारी दिने भएका छन् ।

साथै समूहबाट धुब जाेशी र प्रशान्त खतिवडाले सदस्यमा उम्मेदवार दिने तय भएकाे छ ।
निर्वाचनमा विभिन्न समूहहरू सक्रिय रुपमा लागेका छन् ।दुई तिहाइ पदाधिकारीहरूको सामूहिक राजीनामापछि नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते निर्वाचन हुँदैछ ।
![]() |
![]() |
![]() |
|---|
सिनामंगल वैदेशिक रोजगार एकता समूहमा रहेका करिब ३ सयभन्दा व्यवसायी संघको साधारण सभामा निर्णयक हुने बताउँन थालिएको छ ।
क्युआरटि समूह अहिलेकाे बलियाे समूह मानिएकाे छ ।

Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



