बेल्जियम अन्तिम १६ मा प्रवेश
काठमाडौं। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा बेल्जियम प्रवेश गरेको छ । बुधबार सिएटलमा भएको खेलमा बेल्जियमले ३–२ ले सेनेगललाई पराजित गरेको छ।

८६औं मिनेटमा लुकाकुले दायाँ विङबाट आएको क्रसलाई नजिकको पोस्टमा गोल गरेपछि २–१ को अवस्थामा रहेको बेल्जियमका लागि टिलेमान्सले ८९औं मिनेटमा हेडमार्फत गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
खेलको अतिरिक्त सम
![]() |
![]() |
![]() |
|---|



