Close

Recent Posts

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • १५ मंसिर २०८०, शुक्रबार ०५:४३

काठमाडौँ ।

mulpatra

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो।

घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ।

mulpatra mulpatra mulpatra

एलपी ग्यासमा भने साविककै मूल्य कायम राखिएको छ।

सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।