लुम्बिनी सरकार विस्तार: सपथ भोली

लुम्बिनी सरकार विस्तार: सपथ भोली
  • ७ पुष २०८०, शनिबार १५:४७

बुटवल । लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । 

mulpatra

नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेबाट निर्वाचित कृष्णा केसी (नमुना) र नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट निर्वाचित सरोज थापा मन्त्री बनाइएका हुन्।

केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन्।