यस्ता छन कांग्रेस केन्द्रीय कार्यसमिति निर्णय

तीन दिनसम्म चलेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न विषयहरुमा छलफल गरि निर्णय गरेको छ।
संक्रमणकालीन न्याय, राष्ट्रिय सभा निर्वाचन, ६ वटा भातृ संगठनको अवधि थप्ने, महासमिति बैठकको मिति लगायतका विविध निर्णय गरेको थियो।
निर्णय जस्ताको तस्तैः