सहसचिवको सरुवाः ४३ जनामा को कहाँ परे
काठमाडौं । मन्त्रिपरिषदको बैठकले ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । फागुन १४ गतेको मन्त्रिपरिषद बैठकले बढुवा पदस्थापन भएका २९ जनासहित ४३ सहसचिवको सरुवा गर्दै उनीहरुको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोकी हेरफेर गर्ने निर्णय गरेको छ ।

को कहाँ सरुवा र पदस्थापन भए ?
