चारदलबाट एक–एक मन्त्री पठाइने, एमालेबाट पदम गिरीको नेतृत्व

चारदलबाट एक–एक मन्त्री पठाइने, एमालेबाट पदम गिरीको नेतृत्व
  • २१ फाल्गुन २०८०, सोमबार ०४:५४

काठमाडौँ–नेकपा एमालेले पदम गिरीलाई सरकारमा पठाउने भएको छ। आज बिहान एमाले अध्यक्ष केपी शर्मा निवास बालकोटमा बसेको सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो।

mulpatra

एमालेका एक नेताका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आज सानो मन्त्रिपरिषद् बैठक बस्नेछ।

प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी ९जसपा०सहितको सरकार बन्नेछ। प्रचण्डले आज चार दलबाट एक(एकजनालाई मात्र पहिलो चरणमा मन्त्री बनाउने तयारी गरेका छन्।

mulpatra mulpatra mulpatra