आज विस्वासको मत लिदैं प्रचण्ड सरकार, १ सय ५१ मत पक्षमा खस्ने

आज विस्वासको मत लिदैं प्रचण्ड सरकार, १ सय ५१ मत पक्षमा खस्ने
  • ३० फाल्गुन २०८०, बुधबार ०४:५२

काठमाडौं– प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले आज (बुधबार) विस्वासको मत लिने भएका छ्न।

mulpatra

सरकारले दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा विस्वासको मत लिन लागेका हो। विस्वासको मत लिन प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे राखिएको छ।

संसदको सबैभन्दा ठूलो दल नेपाली काग्रेंसले भने सरकारलाई विस्वासको मत नदिने निर्णय गरेको छ । एमालेले भने आफ्ना सासंदहरुलाई खुला हृदयले मतदान गर्न आग्रह गरेको छ ।

mulpatra mulpatra mulpatra

विस्वासको मत पक्षमा १ सय ५१ मत खस्ने सरकारको अनुमान छ । नेकपा एमाले ७६,नेकपा माओवादी ३२, रास्टृय स्वतन्त्र पार्टिसँग २१, जनता समाजवादी पार्टिसंग १२ र एकीकृत समाजवादीसँग १० गरी जम्मा १५१ मत छ ।

यस्तै, विपक्षमा १ सय १५ मत रहेको छ। जसमा प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७, रास्टृय प्रजातन्त्र पार्टी राप्रपासँग १४, जनता पार्टिसँग ६, लोसपासँग ४, नाउपासँग ४, नेमकिपासँग १, राष्ट्रिय जनमोर्चासँग १ र स्वतन्त्र तीन सांसद छन् ।