कुलमान घिसिङविरुद्ध रमेश खरेलले अख्तियारमा दिए उजुरी
काठमाडौं– नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले उजुरी गरेका हुन् ।खरेलले कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएको बताए।
