Close

Recent Posts

जुर्यो दशैको टीका लाउने साइत

जुर्यो दशैको टीका लाउने साइत
  • ४ आश्विन २०८१, शुक्रबार २३:०२

काठमाडौं । यस वर्षको दसैँको उत्तम साइत जुरेको छ । यस बर्षको दर्शै टीका असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

mulpatra


समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७स्११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।


यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।