रास्वपाकै प्रदर्शनसामु सहकारी बचतकर्ताको आन्दोलन
काठमाडौं– सहकारी बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । रास्वपा कार्यकर्ताहरुले प्रदर्शन गरेकै स्थान नजिकै उनीहरुले पनि विभिन्न ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

सहकारी पीडित बचतकर्ता महासंघको आयोजनामा भएको प्रदर्शनमा महासघसँग सरकारले गरेको सम्झौताहरुको कार्यान्वयनका लागि पनि दबाब दिइएको छ ।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारी पीडितमाथिको राजनीतिक गन्ध बन्द गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|



