Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

पोखराबाट भैरहवा उड्यो जहाज, लास्ट सिटमा रवि

पोखराबाट भैरहवा उड्यो जहाज, लास्ट सिटमा रवि
  • २७ कार्तिक २०८१, मंगलवार १२:२१

पोखरा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वयानका लागि रुपन्देही लगिएको छ ।

mulpatra

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि वयानका लागि रविलाई बुद्ध एयरको जहाजमार्फत रुपन्देही लगिएको हो । ७ बजेको जहाज उड्ने तय भएपनि खराब मौसमका कारण १२ बजेपछि मात्रै उडेको हो ।