Close

Recent Posts

समाजको वास्तविक कथा चित्रण गरेकाे ‘हेर घाउ छाती भरी’ गतिमा राजु गिरीको अभिनय

समाजको वास्तविक कथा चित्रण गरेकाे ‘हेर घाउ छाती भरी’ गतिमा राजु गिरीको अभिनय
  • ३० मंसिर २०८१, आईतवार १०:५५

काठमाडौँ –सरु कार्कीको निर्देशन रहेको गित हेर घाउ छाती भरीु सार्वजनिक भएको छ। गित जोजिजु युटुब च्यानलबाट सार्वजनिक भएको निर्देशक कार्कीले जानकारी दिइन्।

mulpatra

गितमा राजु गिरी,सरु कार्की र दिपक गिरीको अभिनय छ। भने गितलाई रामभक्त जोजिजुको म्युजिक र भोकल गरेको छ।

गितलाई अनिल बस्नेतले खिचेका हुन भने बिनोद बमले सम्पादन गरेका छन्। यो गितमा समाजको यथार्थ घटनालाई चित्रण गर्ने सन्देश दिइएको छ। गीतमा हाल समाजमा देखिएको वास्तविक कथा प्रस्तुत गरिएको छ।

mulpatra mulpatra mulpatra