हङकङ यु १९ विरुद्ध ३ म्याचको सिरिज नेपालद्वारा क्लीन स्वीप

काठमाडौं– नेपाल यु १९ क्रिकेट टिमले हकङकङ यू १९ लाई ३ म्याचको एक दिवसीय क्रिकेट श्रृंखलामा क्लीन स्वीप गरेको छ ।
आज अन्तिम खेलमा नेपालले १३० रनको विशाल जित हासिल गर्यो ।