मन्त्रिपरिषद् बैठकका २९ निर्णय, ५ अध्यादेश सिफारिस

काठमाडौं– मन्त्रिपरिषद्को शुक्रबार (पुस २६) को बैठकले गरेका २९ निर्णय सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयहरू सार्वजनिक गरेका हुन् ।
आजको मुख्य निर्णय


