नागरिकता विधेयकमा ३६ संशोधन प्रस्ताव

नागरिकता विधेयकमा ३६ संशोधन प्रस्ताव
  • ८ फाल्गुन २०८१, बिहीबार १५:३४

काठमाडौं– नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ । ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समयभित्र सांसदहरूका ३६ वटा संशोधन परेका हुन् ।

mulpatra

सरकारले ल्याएको विधेयकमाथि गत आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । सोमबार प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । योसँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न समय पाएका थिए ।

निर्धारित समयभित्र ३६ वटा संशोधन परेको हो ।