फागुन १४ ‘लाज शरणम्’ चल्न पाउने

फागुन १४ ‘लाज शरणम्’ चल्न पाउने
  • ११ फाल्गुन २०८१, आईतवार ११:४६

काठमाडौँ– यही फागुन १४ देखि प्रर्दशन हुने भनिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) ले फिल्मलाई यु सर्टिफिकेट दिएको छ ।

यसअघि उच्च अदालत पाटनले सेन्सर पास नभएसम्म फिल्मको प्रचार रोक्न आदेश दिएको थियो ।