पुर्व राजालाई नजरबन्द र आफुलाई झुटो मुद्दामा फेरी ओलीले पक्रिन लागेको प्रसाईको प्रेस वक्तव्य
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गाले प्रसाईले आफुलाई फेरी झुटो मुद्दामा प्रधानमन्त्री केपी ओली नेतृत्पको सरकारले पक्राउ गर्ने तयारी गरिरहेको सूचना पाएको बताएका छन् । उनले विहिवार प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएका छन् ।

प्रसाईले फागुन २५ गते पुर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन विमानस्थलमा स्वागत विथोल्न र उक्त गतिविधि नियन्त्रणका लागि ओली सरकारले चाल चलिरहेको समेत प्रसाईले प्रेस वक्तव्यमा खुलाएका छन् ।
देश र जनताका लागि लडाई लडिरहेको र आफुलाई ओली नेतृत्वका सरकारले पटक–पटक दुख दिएको समेत प्रसाई गुनासो गर्दै आएका छन् । यसको विरोधका लागि अघि बढ्न प्रसाईले सबै नेपाली जनतालाई आह्वान समेत गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईले जारी गरेको प्रेस वक्तव्य




