Close

Recent Posts

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
  • २७ फाल्गुन २०८१, मंगलवार ११:१४

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराउने तालिका रहेको छ।

mulpatra

यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता भएको गरिएको थियो।

त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। जसमा त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो।

mulpatra mulpatra mulpatra