Close

Recent Posts

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

भुवन के पोखरेलको को अभिनय मा मैले बुनेका रहर बोल को नयाँ गीत सार्बजनिक

भुवन के पोखरेलको को अभिनय मा मैले बुनेका रहर बोल को नयाँ गीत सार्बजनिक
  • ४ चैत्र २०८१, मंगलवार ११:४२

काठमाडौं । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेल र चर्चित मोडल कुसुम शर्मा को मुख्य भुमिका रहेको “मैले बुनेका रहर” बोल को आधुनिक गीत सार्वजनिक भएको छ ।

mulpatra

गायक स्वोरुप राज आचार्य को स्वरमा रहेको यस गीतमा शब्द सुबास कुमार लम्साल को हो भने सङ्गीत राम कार्की को छ भने उक्त गीतको म्युजिक भिडियो निर्देशन सुरेश थापा हुन भने छायांकन मा प्रवेश पोखरेल छन। उक्त गीत मा गोपि कृष्ण चापागाई, श्रीधर खनाल तेस्तै मानसी शर्मा ले पनि अभिनय गरेका छ्न।

राजधानी मा भएको एक कार्यक्रम मा उक्त गीत पुर्ब प्रधानमन्त्री झलनाथ खनाल बाट बिमोचन भयको थीयो।कार्यक्रम मा बिशिस्ट अतिथी को भुमिकामा जन सास्कृत माहासङ्ग का केन्द्रिय अध्यक्ष प्रेम नाथ अधिकार को पनि उपस्थित थीयो। सुरज खनाल सभापति रहेको उक्त कार्यक्रम मा ब्यबस्थापकिय जिम्मेवारी मा गायक तथा सर्जक मति राज खनाल थीय।

mulpatra mulpatra mulpatra

साथै उक्त कार्यक्रम मा सो गीतमा अभिनय गरेका कलाकार हरुलाइ सान्सा फिल्म ले प्रन्ससा पत्र प्रदान गरेको थीयो तेस्तै उपस्थित अन्य कलाकार तथा पत्रकार हरुलाइ प्रमुख अतिथी को हात बाट माया को चिनो प्रदान गरीयको थीयो। मधुशाला अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको उक्त गीत निकै नै उत्कृष्ट बनेको सो गीत का मोडल भुवन के पोखरेल को भनाइ छ।


यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको “सहरीया बुहारी” तेस्तै ख्याल ठट्टा नामक टेलि सिरियल मा अभिनय गर्दै आइरहेका चर्चित कलाकार पनि हुन ।
। भुवनले अहिलेसम्म ३दर्जन भन्दा बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन ।