Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अख्तियार प्रमुख आयुक्त राईविरुद्ध युवराज सफलले दिए अख्तियारमै उजुरी

अख्तियार प्रमुख आयुक्त राईविरुद्ध युवराज सफलले दिए अख्तियारमै उजुरी
  • १२ श्रावण २०८२, आईतवार १४:०९

काठमाडौं । सामाजिक अभियान्त युवराज पौडेल (सफल) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दिएका छन् ।

mulpatra

उजुरीमा वाइडबढी जहाज घोटालामा मुछिएको भन्दै राई विरुद्ध कारवाहीका लागि आग्रह गरिएको छ । विशेष अदालतले मिति २०८१ मङ्सिर २० गतेका दिन मुद्दा नं. ०८० सीआर ०१४५ माथि सुनुवाई गरि सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाएकोमा आपत्ति प्रकट गरेकोले राई माथि छानविन हुनुपर्ने जनाएका छन् ।

उजुरीमा पौडेलले वाइडबढी लगायत नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थीलगायत प्रकरणमा समेत मुछिएकाले राईमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् ।

mulpatra mulpatra mulpatra