Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

प्रधानमन्त्री ओली र मोदीबीच चीनमा सामान्य भेटवार्ता

प्रधानमन्त्री ओली र मोदीबीच चीनमा सामान्य भेटवार्ता
  • १५ भाद्र २०८२, आईतवार १८:०२

काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटेका छन् । उनीहरूबीच आइतबार थियानजिनमा भेटवार्ता भएको हो ।

mulpatra

भेटको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन् । भेटबारे मोदीले लेखेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो । भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ ।’

यसअघि प्रधानमन्त्री ओलीले शनिबार सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए ।

mulpatra mulpatra mulpatra