Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी, बानेश्वर क्षेत्रमा कफ्र्यु जारी

प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी, बानेश्वर क्षेत्रमा कफ्र्यु जारी
  • २३ भाद्र २०८२, सोमबार १२:३२

काठमाडौं– प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

mulpatra

अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु जारी भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारीले कफ्र्यु आदेश जारी गरेका हुन् ।