Close

Recent Posts

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना
  • १३ कार्तिक २०८२, बुधबार ०९:४३

काठमाडौं । विहानै सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर ल्याण्ड गर्ने क्रममा चिप्लीएर दुर्घटना भएको जनाइएको छ ।

mulpatra

उक्त हेलिकप्टर पर्यटकको उद्धारको लागि गएको आज बिहान त्यता गएको थियो ।

हिमाली क्षेत्रमा हिमपात अत्यधिक पर्न थालेपछि सगरमाथा आधार शिविर नजिकै रहेको लोबुचेमा पर्यटक उद्धारका लागि गएको कम्पनीले जनाएको छ ।
दुर्घटना भएको हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।