Close

Recent Posts

हर्क साम्पाङको पार्टी निर्वाचन आयोगमा दर्ता, लिए प्रमाणपत्र

हर्क साम्पाङको पार्टी निर्वाचन आयोगमा दर्ता, लिए प्रमाणपत्र
  • १७ कार्तिक २०८२, आईतवार १५:४३

काठमाडौं– हर्क साङपाङको श्रम संस्कृति पार्टीुले मान्यता पाएको छ । निर्वाचन आयोगले आज धरान उपमहानगरपालिकाका मेयर साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको हो ।

mulpatra

आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयम् उपस्थित भएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा विजयी साम्पाङले आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरी दर्ताका लागि गत असोज १२ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए।

mulpatra mulpatra mulpatra

चुनाव चिह्न माटो राखिएको पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन्।