Close

Recent Posts

भारतको नयाँ दिल्लीमा कार विष्फोट ९ को मृत्यु २० बढी घाइते

भारतको नयाँ दिल्लीमा कार विष्फोट ९ को मृत्यु २० बढी घाइते
  • २६ कार्तिक २०८२, मंगलवार ०८:२६

काठमाडौं । भारतको राजधानी दिल्लीको लाल किल्ला नजिक सोमबार बेलुकी एक कार विष्फोट भएको छ । उक्त कार विष्फोटमा परि ९ जनाको ज्यान गएको र २० बढी घाइते भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

mulpatra

विष्फोट प्रभावले त्यसका वरिपरि पार्क गरिएका अन्य गाडीहरू समेत क्षतिग्रस्त भएका छन्।

प्रत्यक्ष दर्शीका अनुसार विस्फोटपछि तुरुन्तै कारमा आगो लागेको थियो र आगोको ज्वाला धेरै मिटर टाढासम्म देखिएको थियो। कार विस्फोट पछि सीसीटीभी भिडियो र तस्बिरहरू सार्वजनिक भएका छन् जसमा रेड दरबार नजिक सेतो हुन्डाई कार देखिएको छ।

mulpatra mulpatra mulpatra