Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

११औं महाधिवेशनमा जुटेको एमालेः आज देशभरिबाट प्रतिनिधि छनौट गर्दै

११औं महाधिवेशनमा जुटेको एमालेः आज देशभरिबाट प्रतिनिधि छनौट गर्दै
  • १४ मंसिर २०८२, शनिबार ०८:१२

काठमाडौं । नेकपा एमालेको काठमाडौंमा हुने ११ औं महाधिवेशनमा आउने प्रतिनिधिहरुको चयन आज हुँदैछ । महाधिवेशन प्रतिनिधि चयन देशभरिबाट आजै गर्ने गरि पार्टी सचिवालयले निर्णय गरेको थियो ।

mulpatra

केही जिल्लामा भने सर्वसहमति भइसकेको पाइएको छ । बाँकी जिल्लाहरुमा आज बिहान ९ बजे देखि निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्ने तयारी भइरहेको छ ।

एमालेमा हाल ६ लाख ६७ हजार संगठीत सदस्य रहेको छन् । तिनै संगठीत सदस्यबाट महाधिवेशन चयन गर्न लागेको हो । झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।

mulpatra mulpatra mulpatra