राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन

राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
  • २४ मंसिर २०८२, मंगलवार १४:२५

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नवीन समझदारीका लागि दबाब दिन आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट ¥यालीसहित रत्नपार्कमा पुगेर प्रदर्शन जनसभामा परिणत भएको थियो ।

mulpatra

आफ्ना एजेन्डाहरू राजसंस्थाको पुनस्र्थापना र हिन्दु राष्ट्रको स्थापित गर्न र जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र वृहत् सभा कार्यक्रम आयोजना गरिएको राप्रपाले जनाएको छ ।

राप्रपाले राजनीतिक दल र जेन्जीबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरिएको जनाएको छ ।

mulpatra mulpatra mulpatra