लुम्बिनीका रोहित पौडेल भए एनपीएलको उत्कृष्ट खेलाडी, पाए कार र मोटरसाइकल

लुम्बिनीका रोहित पौडेल भए एनपीएलको उत्कृष्ट खेलाडी, पाए कार र मोटरसाइकल
  • २८ मंसिर २०८२, शनिबार २२:२२

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ उत्कृष्ट खेलाडी बनेका छन् । सिजनकै उत्कृष्ट खेल प्रदर्शन गरेका पौडेलले सिजनमा २७६ रन बनाए भने १० विकेट लिएका थिए ।

mulpatra

उत्कृष्ट खेलाडी घोषित भएपछि उनले कार र मोटरसाइकल उपहार पाएका छन् । त्यसैगरि लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पाएका छन् । ट्रम्पेलम्यानलाई ५ लाख नगद पुरस्कार दिइएको छ ।

अर्का खेलाडी लुम्बिनीका तिलक राज भण्डारीले इमर्जिङ प्लेयरको अवार्ड पाएका छन् भने त्यस्तै प्रतियोगितामा १७ विकेट लिएका शेर मल्ललाई मोटरसाइकल पुरस्कार दिइएको छ ।

mulpatra mulpatra mulpatra

वार्ड पाएका छन् भने त्यस्तै प्रतियोगितामा १७ विकेट लिएका शेर मल्ललाई मोटरसाइकल पुरस्कार दिइएको छ ।