Close

Recent Posts

उपमहासचिव पदमा उम्मेदवारी दिन हातैमा पैसा बोकेर बसेको छु: प्रचार विभाग प्रमुख

उपमहासचिव पदमा उम्मेदवारी दिन हातैमा पैसा बोकेर बसेको छु: प्रचार विभाग प्रमुख
  • ३० मंसिर २०८२, सोमबार १४:१०

काठमाडौ– नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

mulpatra

‘फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन’, गौतमले भने । उनले सार्वजनिक भएका पदाधिकारीका सूची असन्तुष्टि जनाएका छन् । ‘मेरो बारेमा पार्टी अध्यक्षलाई भनेकै थिए । तर जस्तो नामहरु प्रचारमा आयो, अब म उपमहासचिव उम्मेद्वार बन्छु,’ गौतमले भने ।