Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

पुरानै रेट वेदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गराउन संघ र केही मेडिकलबीच सहमति तयार

पुरानै रेट वेदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गराउन संघ र केही मेडिकलबीच सहमति तयार
  • ७ पुष २०८२, सोमबार २०:१०

काठमाडौं – सरकारले दुई हप्ता अघि नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ९ हजार ५ सय रुपैयाँ बनाएको थियो । यस वैदेशिक रोजगार व्यवसायीहरूले स्वास्थ्य परीक्षणको नाममा अस्वभाविक शुल्क वृद्धि भएको विरोध गदै आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले बढेको शुल्क गत शुक्रबार नै खारेज गरि दिए । उनको निर्णयको मेडिकल सञ्चालकहरुले विरोध गरिरहेका छन् ।

mulpatra

वैदेशिक रोजगारीमा जाने कामदारका हकमा ६ हजार ५ सयमै गुणस्तर स्वास्थ्य परिक्षण गनेर्् विषयमा नेपाल बैदेशिक रोजगार व्यावसायी संघका प्रथम उपाध्यक्ष तथा मेडिकल तथा ओरिन्टेसन समस्या समाधान समितिका सम्योजक सुजित कुमार श्रेष्ठ र स्वास्थ्य संस्था संचालक संघका महासचिव रघुनाथ पनेरुबीच सहमति भएको हो । सहमतिमा पुरानै रेटमा पनि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा गुणस्तर स्वास्थ्य परिक्षण गराउन व्यवसायी तयार भएको सोही आधारमा सहमति भएको संघका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरु लाई आर्थिक भार पर्ने गरि वृद्धि गरिएको स्वास्थ परीक्षण शुल्क लाई खारेज गरि साबिक कै दर÷ रेटमा स्वास्थ परिक्षण गर्न गराउन नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयको नवनियुक्त मन्त्री श्री राजेन्द्र सिंह भन्डारीको निर्देशन÷ निर्णयप्रति हामी अभार छौ।केही स्वास्थ सस्थाले वृद्धि भएको शुल्क रु. ९५०० नै कायम गर्नुपर्ने भन्दै अनावश्यक बहाना बनाइ स्वास्थ परीक्षण रोकेका छन् । जसले गर्दा विशेषत मलेसिया जाने तयारीमा रहेका हजारौं श्रमिकहरु केही दिन देखि काठमाडौंमा अलपत्र परेका सहमतिमा भनिएको छ ।