Close

Recent Posts

सरकारी टोलीले कांग्रेस, एमाले र नेकपाको पार्टी कार्यालयको अनुगमन

सरकारी टोलीले कांग्रेस, एमाले र नेकपाको पार्टी कार्यालयको अनुगमन
  • ८ पुष २०८२, मंगलवार १६:०४

काठमाडौं– सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको तीन राजनीतिक दलको पार्टी कार्यालयको अनुगमन गरेको छ ।

mulpatra

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालयमा पुगेर अनुगमन गरेका हुन् ।

सरकारी अनुगमन टोलीमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी थिए ।

mulpatra mulpatra mulpatra