Close

Recent Posts

३ दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल

३ दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल
  • ८ पुष २०८२, मंगलवार १६:३६

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरूको छलफल अहिले जारी छ । शीतलनिवासमा बैठक चलिरहेको हो ।

mulpatra

बैठकमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रीत रहेको स्रोतले बताएको छ ।

mulpatra mulpatra mulpatra