देउवाले बोलाए आफूनिकटलाई निवासमा
काठमाडौँ। भृकुटी मण्डपमा विशेष महाधिवेशन उद्घाटन सत्र चलिरहँदा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा छलफलका लागि बोलाएका छन् ।

‘सभापतिले निकटका केही नेतालाई निवासमा बोलाउनु भएको छ,’ती नेताले भने, ‘पार्टीको पछिल्लो गतिविधिबारे छलफल गर्ने भनेर खबर आएको छ ।’
पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखक र केही नेता पहिल्यै नै सभापति निवासमा भएको र अन्य नेताहरु समेत आउने क्रम जारी रहेको एक नेताले बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|



