Close

Recent Posts

एमालेमा उम्मेदवार छनौटमा विवाद, योगेश भट्टराईको आपत्ति (उम्मेदवार सूचि सहित)

एमालेमा उम्मेदवार छनौटमा विवाद, योगेश भट्टराईको आपत्ति (उम्मेदवार सूचि सहित)
  • ५ माघ २०८२, आईतवार ०८:१४

काठमाडौं । फागुन २१ को निर्वाचनमा उम्मेदवार छान्न बसेको नेकपा एमालेको सचिवालय बैठकमा विवाद भएको छ । पार्टी अध्यक्ष ओलीले एकलौटी निर्णय गरेको भन्दै उपमहासचिव योगेश भट्टराईले नोट आफ डिसेन्ट लेख्ने बताएका छन् । एमाले सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाएका हुन् ।

mulpatra

एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका प्रायः सबै नेतालाई पाखा लगाउने तयारी गरेको श्रोतले बताएका छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मनोमानी उम्मेदवार तय गरेको भन्दै भट्टराईले आइतबार पार्टी कार्यालयमा नोट अफ डिसेन्ट बुझाउने तयारी गरेका छन् ।

खल्तीबाट उम्मेदवार छानेर निर्वाचनमा जान नसकिने अर्का एक केन्द्रीय सदस्यले बताएका छन् । जेनजी आन्दोलन पछि आम जनता र कार्यकर्ताको मनोभावना बुझेर टिकट वितरण गर्नुपर्नेमा दैलो चहारेको भरमा छनौटको मापदण्ड बनाउन खोजेर पार्टी ठुलो नबन्ने उनको धारणा थियो ।

mulpatra mulpatra mulpatra

८ घण्टा लामो बसेको बैठले धेरै जिल्लाको उम्मेदवार चयन भने गरेको छ ।

सुदूरपश्चिम प्रदेश

कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३ गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५ यज्ञराज ढुङ्गाना

Image Source: © https://mulpatra.com

कञ्चनपुर
१. कमला बोहरा
२ वचनबहादुर सिंह
३ दीपक भट्ट

अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी

बाजुरा
१. लालबहादुर थापा

डोटी
१. दीपक धामी

डडेल्धुरा
१. चक्र स्नेही

बझाङ
१. अफिलाल ओखेडा

बैतडी
१. दामोदर भण्डारी

दार्चुला
१. गणेशसिंह ठगुन्ना

कर्णाली प्रदेश
सल्यान
१. गुलाबजंग शाह

रुकुम पश्चिम
१. नन्दराम देवकोटा

सुर्खेत

१. धुर्व शाही
२ कुलमणि देवकोटा

कालिकोट
१. नागेन्द्र शाही (नेसनल)

जुम्ला
१. शान्तिबहादुर महत

मुगु
१. पूर्णबहादुर रोकाया

हुम्ला
१. दल फडेरा

डोल्पा
१. लङ्क रोकाया

दैलेख
१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा

जाजरकोट
१. डम्मरबहादुर सिंह

लुम्बिनी प्रदेश
नवलपरासी
१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव

रुपन्देही
१ अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. बासुदेव घिमिरे
४. अध्यक्षले टुङ्गाउने
५. खिमलाल भट्टराई

कपिलवस्तु
१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्गाउने
३. बिरेन्द्र कडौनिया

दाङ
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३ घनश्याम पाण्डे

बाँके
१. सूर्य ढकाल
२.अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार

बर्दिया
१. सालिकराम अधिकारी
२. विमला विक

पाल्पा
१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल

रुकुम पूर्व
१. अध्यक्षले टुङ्गाउने

रोल्पा
१. गोकुल घर्ती

प्यूठान
१. सूर्यबहादुर थापा

अर्घाखाँची
१. पिताम्बर भुसाल

गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण बिष्ट

गण्डकी प्रदेश
नवलपुर
१. भागीरथ सापकोटा
२. तिलबहादुर ९तिलक० महत क्षेत्री

गोरखा
१. आरसी लामिछाने
२. मिलन गुरुङ

लमजुङ
१. पृथ्वीसुब्बा गुरुङ

तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल

स्याङ्जा
१. मिनप्रसाद गुरुङ
२. खिमबहादुर थापा

म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ

कास्की
१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर बैरागी

बागलुङ
१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे

मुस्ताङ
१. इन्द्रधारा बिष्ट

मनाङ
१. पोल्देन सोताङ गुरुङ

पर्वत
१. पदम गिरी

बागमती प्रदेश

सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा

रामेछाप
१) माधवप्रसाद ढुङ्गेल

दोलखा
१) पार्वत गुरुङ

सिन्धुपाल्चोक
१) आङदोर्जे शेर्पा
२) शेरबहादुर तामाङ

काभ्रे
१. अमित लामा
२. अध्यक्षले टुङ्गाउने

धादिङ
१. भूमी त्रिपाठी
२. धनबहादुर घले

नुवाकोट
१। बद्री मैनाली
२। केशव पाण्डे

रसुवा

१ प्रेमबहादुर तामाङ

मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला

चितवन
१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया

काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्गाउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्गाउने
१०. विनोद श्रेष्ठ

ललितपुर
१. चेतनाथ सञ्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले टुङ्गाउने

मधेश प्रदेश

सप्तरी
१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी

सिराहा
१. केदार यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४ बिल्टु यादव

धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरि
३. जुली महतो
४. रघुवीर महासेठ

महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव

सर्लाही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३। हरि उप्रेती

रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह

बारा
१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ

पर्सा
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी

कोशी प्रदेश

ताप्लेजुङ
१. अध्यक्षले टुङ्गाउने

पाँचथर
१. ऐन्द्रसुन्दर नेम्वाङ

इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ

झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली

संखुवासभा
१. ड.। अर्जुन कार्की

धनकुटा
१. राजेन्द्र राई

भोजपुर
१ शेरधन राई

तेह्रथुम
१. भानुभक्त ढकाल

सुनसरी
१. सूर्य पन्दाक
२अध्यक्षले टुङ्गाउने०
३. जगदीश कुसियत
४. भगवती चौधरी

मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने

सोलुखुम्बु
१. कल्पना राई

ओखलढुंगा

१. अस्मिता थापा

उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी

खोटाङ
१. देवविक्रम राई

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com