Close

Recent Posts

उम्मेदवारीका लागि खेलकुद मन्त्री बब्लु गुप्ताले बुझाए पदबाट राजीनामा

उम्मेदवारीका लागि खेलकुद मन्त्री बब्लु गुप्ताले बुझाए पदबाट राजीनामा
  • ६ माघ २०८२, सोमबार १२:०६

काठमाडौं । खेलकुद मन्त्री बब्लु गुप्ता प्रतिनिधिसभा निर्वाचनमा लड्ने भएपछि मन्त्रीपदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका छन् ।

mulpatra

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेको उनी सिराहा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

भोलि मनोनयन गर्नुपर्ने भएकाले उनी जनकपुरधाम पुगेका छन् ।

mulpatra mulpatra mulpatra

अमेरिका भ्रमणसम्बन्धी विषयलाई लिएर उनी विवादमा समेत तानिएका थिए।