फागुन तेस्रो सातासम्म फैसला आउँछ, संसद पुनस्र्थापना कुनै हालतमा नहुने दाबी

फागुन तेस्रो सातासम्म फैसला आउँछ, संसद पुनस्र्थापना कुनै हालतमा नहुने दाबी
  • २० माघ २०८२, सोमबार १५:५५

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कुनै हालतमा संसद पुनस्र्थापना नहुने दाबी गरेका छन् । उनले मुलुक चुनावमा होमिसकेको र यसबारे प्रक्रिया पु¥याउन अदालतलाई समयसमेत नभएकाले संसद पुनस्र्थापनाको विषय समाप्त भएको बताए ।

mulpatra

सोमबार झापा–२ स्थित बिर्तामोडमा कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले फागुन तेस्रो सातासम्ममा फैसला आउने बताए ।

उनले अदालतले संसद पुनस्र्थापना गर्छ भन्ने भ्रम नराख्न कार्यकर्तामा आग्रह गरे । उनले यसपटक कांग्रेस एकढिक्का भएकाले कांग्रेसको जित निश्चित भएको बताए ।

mulpatra mulpatra mulpatra