राष्ट्रपतिबाट प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसिले सपथ लिँदै

राष्ट्रपतिबाट प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसिले सपथ लिँदै
  • ११ चैत्र २०८२, बुधबार ०७:०४

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सदस्यहरुको सपथ भोली तय भएको छ । प्रतिनिधिसभाका सदस्यलाई ज्येष्ठ सदस्यले सपथ खुवाउने कानुनी व्यवस्था भएबमोजिम हाल प्रतिनिधिसभा सदस्य मध्येका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसिले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनेभएका छन्।

mulpatra

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

केसी समानुपातिक निर्वाचन प्रणाली बाट निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन ।

mulpatra mulpatra mulpatra