ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सपथ लगत्तै गरे पदभार ग्रहण

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सपथ लगत्तै गरे पदभार ग्रहण
  • ११ चैत्र २०८२, बुधबार १३:०६

काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभाको समानुपातिक बाट निर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ पदभार ग्रहण गरेका छन् । शपथ लगत्तै संसद् सचिवालय पुगेर उनले पदभार समेत ग्रहण गरेका हुन् ।

mulpatra

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका हैसियतले सपथ लिएका केसीले भोलि प्रतिनिधि सभाका नवनिर्वाचित अरू सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

अब बस्ने प्रतिनिधिसभा बैठकले सभामुख चयन नगरुन्जेल केसीले अध्यक्षका रूपमा संसद बैठक सञ्चालन गर्नेछन्।

mulpatra mulpatra mulpatra