गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक (पुर्णपाठ)

गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक (पुर्णपाठ)
  • ११ चैत्र २०८२, बुधबार २१:२८

काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित गौरी बहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन जनआस्थाले सार्वजनिक गरेको छ ।

mulpatra

जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन । सुसीला कार्की नेतृत्वको सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरी बाहिरिने प्रयत्न गरिरहेको बेला जनआस्था साप्ताहिकले प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक गरेको छ ।
जनआस्थामार्फत प्राप्त छानविन आयोगको प्रतिवेदनको पूर्णपाठ यस्तो छः लिंकमा क्लिक गर्नुहोला ।

https://drive.google.com/file/d/1Wi6EKHX2F_o1ST0Nc7SKrwtND2e9fSIS/view?usp=drive_link

mulpatra mulpatra mulpatra