सभामुख डीपी अर्यालले गरे पद बहाली

सभामुख डीपी अर्यालले गरे पद बहाली
  • २२ चैत्र २०८२, आईतवार १६:२९

काठमाडौं– नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् ।

mulpatra

आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।