संसद्‌मा सभामुख अर्यालको पहिलो दिन

संसद्‌मा सभामुख अर्यालको पहिलो दिन
  • २३ चैत्र २०८२, सोमबार १३:५१

काठमाडौं– सभामुख निर्वाचित भएपछि डोलप्रसाद अर्याल (डीपी)ले पहिलो संसद् बैठक सञ्चालन गरेका छन् ।

mulpatra

सोमबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक सुरु भएको हो। नवनियुक्त सभामुख अर्यालले बैठकको सञ्चालन गरेका छन् ।

उनी आइतबार प्रतिनिधि सभाको सभामुख नियुक्त भएका थिए । आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका अर्यालले पदभार ग्रहण गरेका थिए ।

mulpatra mulpatra mulpatra