Close

Recent Posts

सबैखाले छानविनका लागि तयार छुः प्रचण्ड

सबैखाले छानविनका लागि तयार छुः प्रचण्ड
  • २९ चैत्र २०८२, आईतवार ०६:३५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् । विगतका निर्णयहरूको जिम्मेवारी लिन समेत तयार रहेको प्रचण्डले बताएका छन् ।

mulpatra

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूमाथि हुने सबै छानबिनका लागि आफू तयार रहेको समेत उनले बताए । उनले भने, ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरैचोटी भनिसकेँ । तपाईँहरूले बुझ्नु हुन्न कि के हो रु सम्पूर्ण छानबिनका लागि म तयार छु ।’

संयोजक दाहालले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने बताएका छन् ।

mulpatra mulpatra mulpatra