महासचिवलाई स्पष्टीकरण साेधेकाेमा अध्यक्ष गुरुङसँग सदस्य ढकालकाे असहमति

महासचिवलाई स्पष्टीकरण साेधेकाेमा अध्यक्ष गुरुङसँग सदस्य ढकालकाे असहमति
  • ११ बैशाख २०८३, शुक्रबार १८:५९

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष भुवन गुरुङले सघकै महासचिव महेश बस्नेतलाई स्पष्टीकरण साेधेमा संघमा सदस्य कृष्ण ढकालले आपत्ति जनाएका छन् ।

mulpatra

उनले आफू सञ्चालक रहेकाे इगल म्यानपावर प्रालिबाट विज्ञप्ति जारी गदै गुरूङले निर्णयकाे असहमति जनाएका छन् ।

गुरूङले संघभित्रै उत्पन्न विवाद र बाहिर फैलाइएका आरोप–प्रत्यारोपका बीच महासचिव महेश कुमार बस्नेतलाई तीन दिनभित्र प्रमाणसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

mulpatra mulpatra mulpatra

गुरूङले नै सार्वजनिक सूचना तथा विशेष अपिल जारी गर्दै पछिल्लो समय संघ र नेतृत्वलाई लक्षित गरी विभिन्न माध्यमबाट फैलाइएका आरोप, अफवाह तथा भ्रामक सूचनाप्रति गम्भीर आराेप व्यवसायीकाे छ । उनलाई पनि संघकाे बहुपदाधिकारीले स्पष्टीकरण साेेधेका छन् ।

गुरूङनै पूर्णतः निराधार, तथ्यहीन र योजनाबद्ध रूपमा भ्रम सिर्जना गदै हिडेका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय समेत पत्र काटेकाे छ सल्लाहकार हटाएकाे विषयमा ।

यसै र गुरूङका कारण भित्रको निर्णय प्रक्रियालाई लिएर विवाद चुलिँदै गएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com