Close

Recent Posts

धनुषामा बस दुर्घटना १७ जना घाइते

धनुषामा बस दुर्घटना १७ जना घाइते
  • २७ बैशाख २०८३, आईतवार १२:०६

काठमडाौं । काठमाडौंबाट काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको धनुषामा दुर्घटना भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका क्षेत्रमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

mulpatra

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेकोबसले अर्को बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन्। अन्य सकुसल रहेको प्रहरीले जनाएको छ भने घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।

mulpatra mulpatra mulpatra