Close

Recent Posts

सुदन किराँती बने श्रम संस्कृतिको बरिष्ठ नेता

सुदन किराँती बने श्रम संस्कृतिको बरिष्ठ नेता
  • ३१ बैशाख २०८३, बिहीबार ०७:१६

काठमाडौं । केहि दिन अघि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका सुदन किराँती उक्त पार्टीको वरिष्ठ नेता बनेका छन् । श्रम संस्कृति पार्टीमा आवद्ध भएका किराँती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् ।

mulpatra

नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका छन् ।

त्यसै गरि सदस्यहरु – बी श्रेष्ठ – भक्तपुर, दीपेन्द्र वान्तावा – सङ्खुवासभा, पुरन्जन राई – काठमाडौं, लालध्वज नेम्वाङ – पाँचथर, हेमन्त राई – भोजपुर, जनक गिरि – उदयपुर, सालिक राई – धरान, डा संगम खैंजु – भक्तपुर, कनकाईष्ट राई – खोटाङ, सरिता राई – ललितपुर, राकेस किराँती – उदपुर, अमित राई – ललितपुर, साराधा भट्टराई – ओखलढुङगा, प्रमीला राई – खोटाङ, ताजिना विष्ट – इटहरी रहेका छन् ।

mulpatra mulpatra mulpatra