पर्साबाट प्रसाई पक्राउ, प्रहरी भन्छ, आदेश आयाे अनि पक्राउ
काठमाडौं – भाेलिकाे कार्यक्रमका लागि पुगेका नागरिक बचाउ महाअभियान संयाेजक दुर्गा प्रसाई पक्राउ परुका छन् । बिना कारण पर्सा प्रहरीले नियन्त्रणमा लिएकाे हाे । पर्सा प्रहरीले भने माथिकाे आदेश भन्दै पक्राउ गरेकाे हाे।

राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका हुन्।
कार्यक्रम भोलिलाई तय छ। यसअघि पनि उनले पटक पटक पर्सामा कार्यक्रम गर्न खोजेका थिए।
![]() |
![]() |
![]() |
|---|
तर प्रहरी प्रशासनले उनलाई पक्राउ गरेर कार्यक्रम रोक्दै आएको छ। उनले कार्यक्रम गर्न अनुमति पनि पाएका छैनन्।



