Close

Recent Posts

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

प्रस्तावित प्रधान न्यायाधीश शर्माको नाम संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधान न्यायाधीश शर्माको नाम संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन
  • ५ जेष्ठ २०८३, मंगलवार १६:३३

काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।

mulpatra

मंगलवार बसेको समिति बैठकले सुनुवाइ गरेको थियो । सुनुवाइ सकिएपछि शर्माको नाम अनुमोदन भएको हो ।

शर्माविरुद्ध समितिमा १६ वटा उजुरी परेका थिए । आफूविरुद्धका उजुरी र सांसदहरूको सवालमा शर्माले जवाफ दिए ।

mulpatra mulpatra mulpatra

समितिबाट अनुमोदन भएसँगै शर्मालाई प्रधान न्यायाधीशमा नियुक्तिको बाटो खुलेको छ ।