तारकेश्वर नगरपालिका तीनपिप्लेमा सार्वजनिक जग्गा संरचना भत्कायो

तारकेश्वर नगरपालिका तीनपिप्लेमा सार्वजनिक जग्गा संरचना भत्कायो
  • ७ जेष्ठ २०८३, बिहीबार ११:२१

काठमाडौं– तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ ।

mulpatra

नगरपालिकाको सक्रियतामा आज बिहानदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर समेत लगाएर भत्काएको हो ।

स्थानीय निकायले संरचना भत्काउन सुरु गर्नु भन्दा केही दिन अघि नै यहाँ रहेका पसल र व्यवसायीलाई सूचना तथा चेतावनी दिएको थियो ।

mulpatra mulpatra mulpatra